Showing posts with label Local News. Show all posts
Showing posts with label Local News. Show all posts

Wednesday, October 9, 2013

NCELL Tower In SHALIJA




    NCELL TOWER SHALIJA
    नेपालको निजि टेलिफोन सेवा प्रदायक कम्पनि NCELL ले शालिजाको पातलखर्क भन्ने ठाउमा BTS Tower निर्माण गरि संचालनमा ल्याएको छ। सरकारी स्वमीत्तोको Nepal Telecom ले संचालन को लामो समय बित्दा पनि उपस्थिति जनाउन नसकेको अबस्थामा NCELL को यो उपस्थिति देखिएको हो यो tower संचालन पछि उत्तरी पर्बतका शालिजा, धाईरिंग, लेकफांट लगायत बाग्लुंग र म्याग्दीका दर्जनौ गाउँहरु NCELL को नेटवर्कमा जोडिएका छन्. एस अघि नेटवर्क नहुने, अलि अलि भए पनि कल गर्दा समस्या पर्दै आएको थियोअहिले भने त्यस्तो समस्या बाट छुटकारा मिलेको छ. यो संगै मोबाईलमा gprs मार्फत इन्टरनेट चलाउने पनि बढेका छन् gprs इन्टरनेट बाट facebook, twitter लगायत सामाजिक संजाल साइटहरु चलाई बिदेसमा रहेका आफन्त संग सम्पर्क गर्न सजिलो भएको बताईएको छ। गत साल tower निर्माण कार्य सुरु गरि यस पालिको दशैँ अघि नै सकेको थियो शालिजा पर्बत जिल्लाको उत्तरी छेत्रमा पर्छ